Categories
पर्वते कुरा

चन्द्रमासिक नेपाल सम्बत

    नेपाल सम्बत नेसं १ (२० अक्टोबर ८७९) देखि चन्द्रमासिक पात्रोका रूपमा सुरु भएको हो । बोलीचालीको भाषामा यो चन्द्रमासिक नेपाल सम्बतलाई ‘तिथि कथंया नेपाल सम्बत’ [तिथि अनुसारको नेपाल सम्बत] भनिन्छ ।   चन्द्रमासिक नेपाल सम्बत चन्द्रमाले पृथ्वी घुम्ने समयावधिमा आधारित छ । यसमा हरेक वर्ष ३५४ देखि ३७८ दिनहरू हुन सक्छ ।   […]