Categories
Nepali

सौर्यमासिक नेपाल सम्बत

    नेपाल सम्बतमा सौर्यमासिक पात्रो नेसं ११४१ कछला १ देखि सुरु भएको हो जुन ग्रेगोरियन पात्रोमा २० अक्टोबर २०२० तारिख सँग जुद्छ । बोलीचालीको भाषामा यो सौर्यमासिक नेपाल सम्बतलाई ‘न्हिल्याः कथंया नेपाल सम्बत’ [मिति अनुसारको नेपाल सम्बत] भनिन्छ ।   सौर्यमासिक नेपाल सम्बत पृथ्वीले सूर्य घुम्ने समयावधिमा आधारित छ । यसमा हरेक वर्ष ३६५ […]